Translate

Nepal

My photo
NEPAL is the country of (Light of the ASIA (Birth place of) Lord BUDHDHA and Highest Peak of the world Mt. EVEREST.) and Heaven of the nature.

Thursday 4 April 2013



       स्रष्टाहरु राष्ट्रका गहना हुन् । उहाँहरुलाई सम्मान गर्नु सबैको दायित्व हो । यहि उदेश्य बोकेर निर्माण भएको छ www.nepalisarashta.blogspot.com । र www.nepalisarashta.blogspot.com को उदेश्य पनि हो सम्पूर्ण स्रष्टाहरुलाई एकबद्ध गराउने । यदि हजुर पनि वा (हजुरले थाहा पाउनु भएको कुनै स्रष्टा छुट्न गएको भएमा) निम्न कुरा (स्रष्टाको नाम, लेखनको विधा अनि सम्भव भएमा वेब-साईड) पूरा गरि सोझै तल दिएको ई-मेलमा सम्पर्क राखन हुन पनि हार्दिक अनुरोध गर्दछ nepalisarashta.blogspot.com 
 
 
सम्पर्कको लागि
e-mail: nepalisarashta@gmail.com
Dubai, UAE
&
Quatar